महिलालाई आत्मनिर्भर बनाउन विष्णुपुरमा सिलाइ–कटाइ तालिम | Collector
Gorkhapatra
महिलालाई आत्मनिर्भर बनाउन विष्णुपुरमा सिलाइ–कटाइ तालिम
विनय कर्णकल्याणपुर (सप्तरी), जेठ १७ गते । महिलाको सम्मान, रोजगारी तथा आर्थिक अवसर अभिवृद्धि गर्ने उद्देश्यले सप्तरीको विष्णुपुर गाउँपालिका–३ मा सिलाइ–कटाइ तालिम सञ्चालन गरिएको छ।वि...