Collector
आईपीएलको फाइनलमा बेंगलुरु र गुजरात भिड्दै, दोस्रो उपाधि जित्ने दाउमा दुवै टोली | Collector
आईपीएलको फाइनलमा बेंगलुरु र गुजरात भिड्दै, दोस्रो उपाधि जित्ने दाउमा दुवै टोली
Lokantar

आईपीएलको फाइनलमा बेंगलुरु र गुजरात भिड्दै, दोस्रो उपाधि जित्ने दाउमा दुवै टोली

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच अहमदाबादमा हुँदैछ। नरेन्द्र मोदी स्टेडियममा हुने भिडन्त नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। दुवै टोलीका लागि आजको खेल इतिहास रच्ने अवसर हो, किनकि दुवैले दोस्रो पटक उपाधि जित्ने लक्ष्य राखेका छन्। बेंगलुरुले गत वर्ष मात्र आफ्नो पहिलो उपाधि जितेको थियो भने गुजरातले सन् २०२२ को आफ्नो डेब्यू सिजनमै च्याम्पियन बनेर सनसनी मच्चाएको थियो। यस पटकको फाइनल तथ्याङ्कीय हिसाबले निकै रोचक देखिएको छ...

Go to News Site