'पहिले भाँडा माझ्ने, बस्तुभाउलाई घाँस दिनेमात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घरखर्च चलाउन सजिलो हुनेछ', चौधरीले भनिन्। #NagarikNews