सर्लाहीमा ४० किलोमिटर हुलाकी सडक निर्माण एक दशकदेखि अधुरै | Collector
Onlinekhabar
सर्लाहीमा ४० किलोमिटर हुलाकी सडक निर्माण एक दशकदेखि अधुरै
सडकसँगै दुई ठूला पुल निर्माणमा समेत ढिलाइ भएको छ । झिम र लखनदेही नदीमा बन्ने पुलको ठेक्का वेदांशी कन्स्ट्रक्सनले पाएको छ । दुवै पुलको लागत करिब ३०–३० करोड रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।