Collector
रास्वपाको भरतपुर महानगर सभापतिमा सीता ज्ञवाली विजयी | Collector
रास्वपाको भरतपुर महानगर सभापतिमा सीता ज्ञवाली विजयी
Onlinekhabar

रास्वपाको भरतपुर महानगर सभापतिमा सीता ज्ञवाली विजयी

१७ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको रास्वपा सभापतिमा सीता ज्ञवाली नै दोहोरिएकी छन् । सभापतिका प्रत्यासी सुभाष गैरेलाई ७९ मत अन्तरले पछि पार्दै ज्ञवाली पुन: सभापति चुनिएकी हुन् । ज्ञवालीले ३३५ र गैरेले २५६ मत पाएका छन् । सीता संस्थापनकालदेखिकै महानगर सभापति हुन् । यसपटक पनि उनलाई सर्वसम्मत बनाउने प्रयास भएको थियो तर गैरेले […]

Go to News Site