धनकुटाकी एकमात्र महिला ट्याम्पु चालक तृष्णा राई सम्मानित | Collector
Gorkhapatra
धनकुटाकी एकमात्र महिला ट्याम्पु चालक तृष्णा राई सम्मानित
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), जेठ १७ गते । धनकुटा नगर क्षेत्रमा सार्वजनिक ट्याम्पु चलाउने एकमात्र महिला चालक तृष्णा राईलाई नगदसहित सम्मान गरिएको छ।आठौँ राष्ट्रिय महिला अधिकार दि...