Lokantar
फिफा विश्वकप फुटबलको १५औं संस्करण सन् १९९४ को जुन १७ देखि जुलाई १७ तारिखसम्म अमेरिकामा आयोजना भएको थियो । अमेरिकाले विश्वकप फुटबल आयोजना गरेको यो नै पहिलो पटक थियो । यो विश्वकपमा पनि २४ टोलीबीच नै उपाधिका लागि भिडन्त भएको थियो । यो विश्वकपका खेल विभिन्न नौवटा शहरका रंगशालामा खेलाइएको थियो । विश्वकपको यो संस्करणमा एसियाको प्रतिनिधित्व साउदी अरेयिबा र दक्षिण कोरियाले गरेका थिए । अघिल्लो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका कारण अफ्रिकाबाट तीन राष्ट्रले अवसर पाएका थिए । अफ्रिकाबाट क्यामरुन, मोरक्को र नाइजेरिया सहभागी ...
Go to News Site