Onlinekhabar
१७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा ७ जना नयाँ सदस्य थप गरिएका छन्। विभागीय प्रमुख इन्जिनियर श्रीराम न्यौपानेको सिफारिस तथा पार्टी महामन्त्रीको स्वीकृतिमा नयाँ सदस्यहरू मनोनयन गरिएको हो। नवनियुक्त सदस्यहरूमा इन्जिनियर गुणराज ढकाल, इन्जिनियर मानबहादुर शाही, इन्जिनियर बन्धु ढकाल, इन्जिनियर पूजा दाहाल, इन्जिनियर सनत आचार्य, अविज्ञा मल्ल […]
Go to News Site