'हामी निर्माण होलिडेको अवस्थामा पुगिसक्यौँ,' इरान युद्धसँगै बिटुमिन नपाइँदा र इन्धन महङ्गिदाको असर #BBCNepali #IranWar #NepalConstruction