जडिबुटीबाट गोली हानेर पक्राउ गरिएका व्यक्ति पूर्व प्रहरी भएको खुलेको छ । श्रृंखलाबद्ध अपराधमा संलग्न उनी जेनजी आन्दोलनको मौकामा सुन्धारा कारागारबाट फरार व्यक्ति भएको प्रहरीले जनाएको छ ।