रजनी योगीबुलबुले (सुर्खेत), जेठ १७ गते । कर्णाली प्रदेश सरकार सुशासन प्रवर्धनका सवालमा कमजोर देखिएको विभिन्न सूचकाङ्कले जनाएको छ ।वार्षिक कार्ययोजनाको कार्यान्वयन, महालेखाले औँल्या...