Collector
टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर ल्याइयो | Collector
टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर ल्याइयो
Onlinekhabar

टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर ल्याइयो

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो ।

Go to News Site