Collector
कुशल भुर्तेलको शतकमा नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य | Collector
कुशल भुर्तेलको शतकमा नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य
Lokantar

कुशल भुर्तेलको शतकमा नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य

कुशल भुर्तेलको शानदार शतकमा नेपालले चीनलाई विशाल रनको लक्ष्य दिएको छ । सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनायो । यो नेपालका लागि दोस्रो सर्वाधिक योगफल समेत हो । यसअघि नेपालले एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रनको योगफल बनाएको थियो । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालका कुशलले १२९ रनको इनिङ खेले । उनले ४३ बलमा १६ छक्का र पाँच चौका प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो दोस्रो श...

Go to News Site