पुल नहुँदा बर्सेनि समस्या सतीघाटको फेरी बन्द | Collector
Gorkhapatra
पुल नहुँदा बर्सेनि समस्या सतीघाटको फेरी बन्द
खाँदबारी समाचारदाता सङ्खुवासभा, जेठ १७ गते । पानीको बहाब बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतीघाटस्थित फेरी सेवा बन्द भएको छ । मनसुन सुरु भएसँगै नदीमा जलस्तर बढेपछि फेरी...