Collector
सान फ्रान्सिस्कोमा सगरमाथा दिवस मनाइयो | Collector
सान फ्रान्सिस्कोमा सगरमाथा  दिवस मनाइयो
RatoPati

सान फ्रान्सिस्कोमा सगरमाथा दिवस मनाइयो

काठमाडौँ । ‘सगरमाथा, विश्वको सर्वोच्च शिखरः नेपालको पहिचान र गौरव’ नाराका साथ अमेरिकाको शनिबार सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावासमा सगरमाथा दिवस मनाइएको छ । परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देशबाट शुभारम्भ भएको कार्यक्रममा त्यहाँस्थित महावाणिज्यदूत लक्ष्मण खनालले

Go to News Site