Lokantar
तुलसा कलेक्सनमा नाममा गठी गरेको आरोपमा तुलसा अधिकारी भनिने टिकटकर तुलसी अधिकारी पक्राउ परेकी छन् । उनलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा थाइल्याण्डमा पक्राउ गरेर नेपाल ल्याइएको छ । उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रूपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनीविरुद्ध हनि ट्रयापको समेत आरोप लागेको थियो । थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएकी उनलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर अनुसन्धान भइरहेको परिसरका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । उनी च...
Go to News Site