Collector
एमाले प्रचार विभाग प्रमुख आचार्यको टिप्पणी : बजेटमा यथार्थभन्दा भ्रम बढी, मध्यम वर्गमाथि थप बोझ | Collector
एमाले प्रचार विभाग प्रमुख आचार्यको टिप्पणी : बजेटमा यथार्थभन्दा भ्रम बढी, मध्यम वर्गमाथि थप बोझ
Lokantar

एमाले प्रचार विभाग प्रमुख आचार्यको टिप्पणी : बजेटमा यथार्थभन्दा भ्रम बढी, मध्यम वर्गमाथि थप बोझ

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थभन्दा बढी भ्रम सिर्जना गर्ने खालको रहेको टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आचार्यले २१ खर्ब २४ अर्ब रूपैयाँको बजेटले वित्तीय सुधारको नारा दिए पनि आम नागरिकका लागि चुनौती थप्ने काम गरेको बताएका हुन् । उनले राजस्व वृद्धि गर्ने नाममा शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा ३ प्रतिशत ‘इक्विटी शुल्क’ लगाउनु तथा ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत मूल्य अभिवृद्धि ...

Go to News Site