RatoPati
काठमाडौँ । नेपाली कांग्रेसका नेता भूपेन्द्र शाहीले पार्टीको क्रियाशील सदस्यता पुनः अद्यावधिक गर्ने नेतृत्वको निर्णयप्रति आपत्ति जनाउँदै विद्रोहको चेतावनी दिएका छन् । शाहीले विज्ञप्ति जारी गर्दै पहिला नै नवीकरण भइसकेको सदस्यतालाई फेरि अद्यावधिक गर्न दबाब
Go to News Site