Lokantar
एसियन गेम्स २०२६ पुरुष क्रिकेट छनोटअन्तर्गत नेपालले चीनमाथि एकपक्षीय प्रदर्शन गर्दै फराकिलो जित हात पारेको छ । सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गरेको थियो । जवाफमा चीन १९.२ ओभरमा ९२ रनमै समेटिएपछि नेपालले २२१ रनको प्रभावशाली जित दर्ता गर्यो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको चीनको ब्याटिङ शुरूदेखि नै दबाबमा रह्यो । चीनका लागि झेङ सेन्जियानले सर्वाधिक ३१ रन बनाए पनि अन्य ब्याटरले ठूलो साझेदारी गर्न सकेनन् । जिय...
Go to News Site