Kantipur
आकर्षक रोजगारीको प्रलोभनमा परेर कुशीनगर पुगेका नेपाली युवालाई बन्धक बनाइएको र घरपरिवारमा फोन गरेर फिरौती रकमसमेत माग्ने गरिएको भन्ने सूचनाका आधारमा दिल्लीस्थित नेपाली दूतावास, उत्तरप्रदेश प्रहरी, लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको समन्वयमा उद्धार।
Go to News Site