Onlinekhabar
प्रख्यात अमेरिकी प्राध्यापक फ्रान्सिस फुकुयामाको बहुचर्चित पुस्तक 'लिबरलिज्म एन्ड इट्स डिसकन्टेन्ट्स' ले आधुनिक उदारवादी लोकतन्त्रले भोगिरहेका आन्तरिक र बाह्य चुनौतीको सूक्ष्म विश्लेषण गरेको छ। दायाँ र बायाँ दुवैतर्फको अतिवाद, प्रविधिको दुरुपयोग, पहिचानको राजनीति र नवउदारवादले निम्त्याएको सङ्कटलाई औंल्याउँदै उनले उदारवादलाई त्याग्ने होइन, मध्यमार्गी बाटोबाट सुधार्नुपर्ने निष्कर्ष निकालेका छन्।
Go to News Site