Collector
सेब्रु नृत्यसहित कोलोराडोमा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस | Collector
सेब्रु नृत्यसहित कोलोराडोमा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
Onlinekhabar

सेब्रु नृत्यसहित कोलोराडोमा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

१७ जेठ, कोलोराडो । शेर्पा समुदायको मौलिक ‘सेब्रु नृत्य‘ सहित अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस रूपमा मनाइएको छ। शेर्पा सङ्घ कोलोराडो र डलासस्थित नेपालको महावाणिज्य दूतावासको संयुक्त आयोजनामा वेस्टमिन्स्टरस्थित नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) को एभरेस्ट हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु भएको समारोहमा शेर्पा समुदायको परम्परागत सेब्रु नृत्य विशेष आकर्षणको केन्द्र बनेको थियो। […]

Go to News Site