Nagarik News
उनले लेखेका छन्, 'राजस्व बढाउने नाममा शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा ३ प्रतिशत 'इक्विटी शुल्क' थपिनु र ५० युनिटभन्दा बढी विद्युत खपतमा ५ प्रतिशत भ्याट लगाइनु चरम विरोधाभासपूर्ण छ।' #NagarikNews
Go to News Site