सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग | Collector
Onlinekhabar
सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग
नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले संसद्मा पेस गरेको बजेटमा आफूहरूको सेवासुविधा बढाउनेबारे पुनः विचार गर्न माग गरेको छ ।