Collector
भावुकता र ठट्यौली मिसिएको शिवशंकर थापाको पलेँटी | Collector
भावुकता र ठट्यौली मिसिएको शिवशंकर थापाको पलेँटी
Lokantar

भावुकता र ठट्यौली मिसिएको शिवशंकर थापाको पलेँटी

गत शुक्रबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रसिद्ध गीतकार शिवशंकर थापाको पलेँटी सम्पन्न भएको छ । पलेँटी २१ वर्ष पहिले शुरू भएको साङ्गीतिक कार्यक्रम हो । यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रबार प्रारम्भ हुने गर्छ । यस कार्यक्रमले नेपाली आधुनिक संगीत विधाका गीतकार, संगीतकार र गायकलाई समानान्तर रूपमा प्रस्तुत गर्दै आएको छ । शिवशंकर थापासँगै पलेँटीमा संलग्न गीतकारको संख्या एक दर्जन पुगेको छ । संगीतकार आभासले सञ्चालन गरेको कार्यक्रमलाई तीन खण्डमा विभाजन गरेर प्रस्तुत गरिएको थियो । पहिलो खण्डमा नय...

Go to News Site