Lokantar
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विभिन्न आयोगहरूले दिएका प्रतिवेदनहरू एकमुस्ट अध्ययन गरेर सरकारले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका अर्जुननरसिंह केसीको प्रश्नमा जवाफ दिँदै उनले मानवअधिकार आयोगले जेनजी आन्दोलनका विषयमा बनाएको प्रतिवेदनलाई सरकारले अध्ययन गर्ने र कारबाही प्रक्रिया अगाडि बढाउने बताएका हुन् । संसद्मा आइतबार सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले भने, ‘भदौ २३ र २४ को मात्रै नभएर विभिन्न कालखण्डमा भएका आन्दोल...
Go to News Site