Collector
प्रधानमन्त्रीले आकस्मिक प्रश्नोत्तरका लागि समय लिएपछि विपक्षीको नियमापत्ति | Collector
प्रधानमन्त्रीले आकस्मिक प्रश्नोत्तरका लागि समय लिएपछि विपक्षीको नियमापत्ति
Lokantar

प्रधानमन्त्रीले आकस्मिक प्रश्नोत्तरका लागि समय लिएपछि विपक्षीको नियमापत्ति

प्रधानमन्त्री वालेन्द्र शाहले प्रश्नोत्तरका लागि भन्दै आकस्मिक समय लिएपछि विपक्षी दलहरूले नियमापत्ति जनाएका छन् । नियमावलीको प्रक्रियाबेगर नै सभामुख डोलप्रसाद अर्यालले आइतबार प्रधानमन्त्रीकै आग्रहमा आकस्मिक प्रश्नोत्तरका लागि समय दिएका हुन् । त्यसपछि नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र नेकपा एमालेका ऐन महरले प्रश्नोत्तर कार्यक्रम नियमावलीको प्रक्रियाअनुसार नमिलेको बताए । नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले पनि नाटकीय ढंगले प्रश्नोतर कार्यक्रम राखिएको बताए । यद्यपि, उनले मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा ...

Go to News Site