Collector
नेपालले पनि भारतको जग्गा मिचेको रहेछ– प्रधानमन्त्री बालेन | Collector
नेपालले पनि भारतको जग्गा मिचेको रहेछ– प्रधानमन्त्री बालेन
Lokantar

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ– प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतले नेपाली भूमि मात्र नभएर नेपालले भारतीय भूमि पनि मिचेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक प्रश्नोत्तर कार्यक्रममा उनले आफू प्रधानमन्त्री भएपछि मात्र यो विषय थाहा पाएको बताए । 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ । भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,' उनले भने । यस विषयमा दुवै देश बसेर समस्या समाधान गर्ने उनले बताए ।

Go to News Site