Onlinekhabar
काठमाडौं । कथानक फिल्म ‘रोल नं १’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । शैक्षिक कथावस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको यो फिल्मले शिक्षा प्रणालीबाट अभिभावक र विद्यार्थी कसरी प्रभावित छन् भन्ने मर्मस्पर्शी कथा पेश गर्छ । निर्माता विनोद पौडेलले फिल्म हेरेका विद्यार्थी दर्शकले रुचाएको र आमविद्यार्थीले पनि हेर्नुपर्ने बताए । ‘हामीले जुन उद्देश्यले यो […]
Go to News Site