Collector
विद्युतमा ५ प्रतिशत भ्याटका विषयमा प्रधानमन्त्री शाहले के भने ? | Collector
विद्युतमा ५ प्रतिशत भ्याटका विषयमा प्रधानमन्त्री शाहले के भने ?
RatoPati

विद्युतमा ५ प्रतिशत भ्याटका विषयमा प्रधानमन्त्री शाहले के भने ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा विद्युत् भ्याट लगाएको विषयमा जवाफ दिएका छन् । आइतबार प्रधानमन्त्री शाहले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै विद्युतमा लगाएको भ्याटका विषयमा जवाफ दिएका हुन् ।

Go to News Site