Onlinekhabar
काठमाडौं । पोषण तथा डाइटेटिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय अभ्यास, नवीन अनुसन्धान र उदीयमान प्रविधिसँग जोड्ने उद्देश्यसहित आयोजित ‘जिन्सा २०२६’ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । योर डायटिसियनको आयोजनामा भएको सम्मेलनमा नेपाल, भारतलगायत विभिन्न देशका डायटिसियन, क्लिनिकल न्युट्रिसन विज्ञ, पोषण शिक्षाविद् तथा स्वास्थ्यकर्मीहरूको सहभागिता थियो । सम्मेलनमा गट हेल्थ, इन्सुलिन रेसिस्टेन्स, खेलकूद पोषण, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र […]
Go to News Site