Onlinekhabar
१७ जेठ, काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले आइतबार विहान एसियन गेम्स छनोटअन्तर्गत चीनसँगको खेलमा आक्रामक ब्याटिङ गर्दै २० ओभरमा ३१३ रनको विशाल योगफल खडा गर्यो । उक्त योगफल बनाउने क्रममा केही कीर्तिमानहरू पनि बनेका छन् । नेपाल टी-२०आई क्रिकेटमा ३०० रन पूरा गर्ने पहिलो टिम बन्यो । यसअघि नेपालले सन् २०२३ मा एसियन गेम्सअन्तर्गतकै […]
Go to News Site