RatoPati
काठमाडौँ । काठमाडौँको जडिबुटीमा गोली प्रहार गरेर प्रहरीले नियन्त्रणमा लिएको ‘लुटेरा’ पूर्व प्रहरी भएको खुलेको छ । शनिबार साँझ प्रहरीले गोली प्रहार गरेर बुढानीलकण्ठ नगरपालिका–३ चपली भद्रकाली बस्ने ४० वर्षीय गणेश कार्कीलाई पक्राउ गरेको थियो
Go to News Site