काठमाडौँबाट पूर्व चल्ने बसमा जोड्न थालियो जीपीएस र सीसी क्यामेरा, अनलाइनबाटै टिकट | Collector
Onlinekhabar
काठमाडौँबाट पूर्व चल्ने बसमा जोड्न थालियो जीपीएस र सीसी क्यामेरा, अनलाइनबाटै टिकट
पूर्व यातायात व्यवस्थापन प्रालिका अध्यक्ष रजन रोक्काले नयाँ बसपार्कबाट पूर्वका विभिन्न स्थानमा चल्ने ८१ सार्वजनिक सवारीसाधनमा जिपिएस प्रणाली र सिसी क्यामरा जडान गरिएको जानकारी दिए ।