इनार खन्ने क्रममा निस्सासिएर श्रमिकको मृत्यु | Collector
Gorkhapatra
इनार खन्ने क्रममा निस्सासिएर श्रमिकको मृत्यु
रवीन्द्र उप्रेतीबर्दीबास, जेठ १७ गते । महोत्तरीको गौशाला नगरपालिका–१२ पडरियास्थित पर्ती टोलमा इनार खन्ने क्रममा एक श्रमिक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार सर्लाहीको ईश्वरपुर...