टर्कीएमा पर्यटक बस दुर्घटना हुँदा आठको मृत्यु, ३३ जना घाइते | Collector
Gorkhapatra
टर्कीएमा पर्यटक बस दुर्घटना हुँदा आठको मृत्यु, ३३ जना घाइते
इस्तानबुल, जेठ १७ गते । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार ३८ यात्रु...