Onlinekhabar
१७ जेठ, झापा । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपाली माटो सुहाउँदो बजेट नआएको बताएका छन् । झापामा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री किरातीले विदेश पढेर आएको अर्थमन्त्रीले नेपालको वास्तविकता नबुझेको टिप्पणी गरेका हुन् । ‘मुठ्ठीभर टाइ बान्नेका लागि बजेट आयो, तर बहुसंख्यक गाई बान्नेका लागि आएन,’ उनले भने । विद्यतु महसुल वृद्धि गर्नु […]
Go to News Site