अस्तित्व जोगाउने सङ्घर्षमा जनकपुर चुरोट कारखाना | Collector
Gorkhapatra
अस्तित्व जोगाउने सङ्घर्षमा जनकपुर चुरोट कारखाना
लक्ष्मी चौधरीजनकपुरधाम, जेठ १७ गते । कुनै समय नेपालको औद्योगिक गौरव र अर्थतन्त्रको महत्त्वपूर्ण आधार मानिएको जनकपुर चुरोट कारखाना लिमिटेड अहिले आफ्नो अस्तित्व जोगाउने सङ्घर्षमा छ ।...