‘शेन्झोउ-२१’ अभियान सफल, तीन अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फिर्ता | Collector
Gorkhapatra
‘शेन्झोउ-२१’ अभियान सफल, तीन अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फिर्ता
बेइजिङ, जेठ १७ गते । चीनको ‘शेन्झोउ-२१’ अन्तरिक्ष अभियानमा सहभागी तीन अन्तरिक्षयात्री झाङ लु, वु फेई र झाङ होङझाङ २१० दिनको सफल अन्तरिक्ष बसाइ सम्पन्न गरी शनिबार सकुशल बेइजिङ आइपुग...