RatoPati
काभ्रेपलाञ्चोक। बेथानचोक गाउँपालिकाले ‘प्राकृतिक स्वास्थ्य उपचार’ (नेचर वेलनेस थेरापी) कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाले पछिल्लो समय तनाव, अस्वस्थ जीवनशैली तथा प्राकृतिक वातावरणबाट मानिस टाढिँदै गएको अवस्थालाई मध्यनजर गर्दै प्रकृतिसँग जोडेर स्वास्थ्योपचार सुरु गरेको जनाएको छ। प्रकृतिसँग जोडेर
Go to News Site