RatoPati
काठमाडौँ । गर्मीको मौसममा चर्काे घाम र लुबाट राहत पाउन मानिसहरू प्रायः घर आउनेबित्तिकै फ्रिजबाट चिसो पानी झिकेर खान्छन् । घामले धापिएर आउनासाथ एक सासमै पूरै गिलास वा बोतल खाली गर्नु धेरैको सामान्य बानी भइसकेको छ ।
Go to News Site