Lokantar
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भत्ता बाँडेर गरिबी अन्त्य गरिने भाष्यलाई तोड्नै खोजेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले न्यून वर्गलाई उठाउने गरी बजेट ल्याइएको स्पष्टीकरण दिएका हुन् । ‘गरिबी भनेको भत्ता बाँडेर अन्त्य गरिन्छ भन्ने भाष्यलाई तोड्नै खोजेको हो । नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी दिनुपर्यो । उत्पादन र उद्यममार्फत मध्यमवर्गमा उकास्न सके भने पो मध्यम वर्गमा चढाउन सकिन्छ। गरिबीको मर्म बजेटको हरेक पाना-पानामा छ । भ...
Go to News Site