Collector
बालेनको 'सरप्राइज'– प्रधानमन्त्रीले हात उठाएर समय मागेको प्रश्नोत्तर र नमिलेका कतिपय प्रसंग | Collector
बालेनको 'सरप्राइज'– प्रधानमन्त्रीले हात उठाएर समय मागेको प्रश्नोत्तर र नमिलेका कतिपय प्रसंग
Lokantar

बालेनको 'सरप्राइज'– प्रधानमन्त्रीले हात उठाएर समय मागेको प्रश्नोत्तर र नमिलेका कतिपय प्रसंग

आइतबार बिहान ११ बजेसम्म संसदका अधिकारीहरूलाई प्रधानमन्त्री उपस्थित हुने सुइँको थिएन । प्रतिनिधि सभा नियमावली पारित गर्नका लागि सार्वजनिक बिदाको दिन पनि संसदको बैठक राखिएको थियो । प्रतिनिधि सभा बैठक शुरू हुने बेलैमा प्रधानमन्त्री बालेन संसद् भवनमा पुगे । केहीबेर अघि मात्र रास्वपा सभापति रवि लामिछाने संसद् भवन प्रवेश गरेका थिए । जब प्रतिनिधि सभाको बैठक शुरू भयो, प्रधानमन्त्रीले सभामुखसँग बोल्नका लागि समय मागेको इशारा गर्दै उठेर कोटको टाँक मिलाउन लागे । प्रधानमन्त्रीले हठात् बोल्नका लागि समय माग गरेपछि सभामुख ...

Go to News Site