Collector
तुलसाको नानाथरी धन्दा– एकै व्यक्तिसँग साढे ४ करोड, अरूलाई फसाउँदा आफैं फन्दामा ! | Collector
तुलसाको नानाथरी धन्दा– एकै व्यक्तिसँग साढे ४ करोड, अरूलाई फसाउँदा आफैं फन्दामा !
Lokantar

तुलसाको नानाथरी धन्दा– एकै व्यक्तिसँग साढे ४ करोड, अरूलाई फसाउँदा आफैं फन्दामा !

सामाजिक सञ्जालमा ‘तुलसा’ नामबाट परिचित टिकटकर तुल्सी अधिकारी अन्तत: प्रहरी नियन्त्रणमा आएकी छिन् । उनीविरुद्ध जिल्ला अदालत ललितपुरमा आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले अधिकारीसहित १० जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो । मुद्दा दर्ता गर्नुअघि नै चीन भागेकी अधिकारीविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको थियो । चीनबाट थाइल्यान्ड पुगेकी उनलाई इन्टरपोलकै सहयोगमा प्रहरीले नेपाल ल्याएको हो ...

Go to News Site