आगामी वर्षको बजेट उत्पादनमुखी बनाउँछौँः मुख्यमन्त्री यादव | Collector
Onlinekhabar
आगामी वर्षको बजेट उत्पादनमुखी बनाउँछौँः मुख्यमन्त्री यादव
मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशको आवश्यकता, जनअपेक्षा र विकासका प्राथमिकतालाई केन्द्रमा राखेर तर्जुमा गरिने बताएका छन्।