RatoPati
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उपभोक्तालाई ‘लट्री टिकट’बाटै लखपति बनाउने बताएका छन्। बजेट सार्वजनिक भएको दुई दिनपछि आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मूल्य अभिवृद्धिकरको बिललाई नै लट्री टिकट बनाउन लागिएको बताएका हुन् ।
Go to News Site