Collector
अनिलकुमार झा कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत | Collector
अनिलकुमार झा कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत
Lokantar

अनिलकुमार झा कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता अनिलकुमार झालाई पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरेका छन् । राष्ट्रिय सद्भावना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका रौतहट निवासी झालाई सभापति थापाले केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम उनलाई सो पदमा मनोनयन गरिएको पार्टीले जनाएको छ । कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार प्रेस विज्ञप्तिमा जारी गरेर उक्त मनोनयन...

Go to News Site