RatoPati
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री बालेन शाहले गैरजिम्मेवार र हलुका टिप्पणी गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् । संसद्मा प्रधानमन्त्रीले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै महामन्त्री
Go to News Site