टेबलटेनिस : संयोग र योङगी नयाँ राष्ट्रिय च्याम्पियन | Collector
Gorkhapatra
टेबलटेनिस : संयोग र योङगी नयाँ राष्ट्रिय च्याम्पियन
काठमाडौँ, जेठ १७ गते । नेपाल प्रहरीका संयोग कपाली र एपीएफकी योङगी पौडेलले ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्सतर्फ उपाधि जित्नुभएको छ । संयोग पुरुष तथा योङगी महिलामा पहिल...