Collector
फ्रान्समा च्याम्पियन्स लिगको विजय उत्सवमा तनाव: ७८० जना पक्राउ, २१९ घाइते | Collector
फ्रान्समा च्याम्पियन्स लिगको विजय उत्सवमा तनाव: ७८० जना पक्राउ, २१९ घाइते
Lokantar

फ्रान्समा च्याम्पियन्स लिगको विजय उत्सवमा तनाव: ७८० जना पक्राउ, २१९ घाइते

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनललाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेपछि फ्रान्सका विभिन्न सहरमा उग्र प्रदर्शन भएको छ। समर्थक र प्रहरीबीच भएको झडपमा ५७ प्रहरीसहित कम्तीमा २१९ जना घाइते भएका छन् । आन्तरिक मन्त्री लरेन्ट नुनेजका अनुसार उग्र गतिविधिमा संलग्न ७८० जनालाई पक्राउ गरिएको छ, जसमध्ये ४५० भन्दा बढी अहिले प्रहरी हिरासतमा छन्। पेरिसको चक्रपथमा दङ्गाकारीले अवरोध पुर्‍याउने क्रममा भएको एक दुर्घटनामा २४ वर्षीय युवकको मृत्यु भएको छ । पेरिसको प्रसिद्ध चाम्स-एलिसेज क्षेत्रमा भेला भएका हजारौँ स...

Go to News Site